किनभने मेरो वचन पाउनेको निम्ति त्यो जीवन हो,
र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो।
सबै कुराभन्दा बढी, आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो।
कुवाक्य तेरो मुखबाट परै रहोस्, भ्रष्ट कुराकानी तेरो ओठदेखि टाढ़ै रहोस्।