हितोपदेश 3:5-8

आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। आफ्नै नजरमा बुद्धिमान् नहोऊ, परमप्रभुको भय मान् र दुष्कर्मलाई त्याग्। यसले तेरो शरीरलाई स्वस्थ तुल्याउनेछ, र तेरो हड्डीको लागि पोषण दिनेछ।
हितोपदेश 3:5-8