चोरको मतियार हुने त्यसको परमशत्रु हुन्छ, त्यसलाई शपथ खान लाएको हुनाले गवाही दिने त्यसको आँट हुँदैन। मान्छेको डर एउटा पासोजस्तै हो, तर परमप्रभुमा भरोसा राख्ने मानिस सुरक्षित रहन्छ।
हितोपदेश 29:24-25
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू