YouVersion लोगो
बाइबलभक्त्ति पाठहरूभिडियोहरू
एप डाउनलोड गर्नुहोस्
भाषा चयनकर्ता
खोज आइकन

Proverbs 10:17-19

हितोपदेश 10:17-19 - जसले अनुशासन पालन गर्छ, त्‍यसले जीवनको बाटो देखाउँछ, तर सुधारको बेवास्‍ता गर्नेले अरूलाई पनि बहकाउँछ।
जसले आफूमा घृणा लुकाएर राख्‍छ, त्‍यसको जिब्रो छली हुन्‍छ,
र जसले अपवाद फैलाउँछ, त्‍यो मूर्ख हो।
जब कुरा बढ्‌ता गरिन्‍छ, पापको अभाव हुँदैन, तर जसले आफ्‍नो जिब्रोलाई वशमा राख्‍छ, त्‍यो बुद्धिमान्‌ हो।

जसले अनुशासन पालन गर्छ, त्‍यसले जीवनको बाटो देखाउँछ, तर सुधारको बेवास्‍ता गर्नेले अरूलाई पनि बहकाउँछ। जसले आफूमा घृणा लुकाएर राख्‍छ, त्‍यसको जिब्रो छली हुन्‍छ, र जसले अपवाद फैलाउँछ, त्‍यो मूर्ख हो। जब कुरा बढ्‌ता गरिन्‍छ, पापको अभाव हुँदैन, तर जसले आफ्‍नो जिब्रोलाई वशमा राख्‍छ, त्‍यो बुद्धिमान्‌ हो।

हितोपदेश 10:17-19

Proverbs 10:17-19
YouVersion

तपाईलाई हरेक दिन परमेश्‍वर सँग आत्मीयता खोज्न प्रोत्साहन र चुनौती दिँदै।

मन्त्रालय

बारेमा

करियरहरू

स्वयंसेवक

ब्लग

प्रेस

उपयोगी लिङ्कहरू

सहयोग गर्नुहोस

आर्थिक सहयोग गर्नुहोस

बाइबल संस्करणहरू

अडियो बाइबलहरू

बाइबल भाषाहरू

आजको बाइबल पद


डिजिटल सेवाकार्यमा

Life.Church
English (US)

©2025 Life Church/ YouVersion

गोपनीयता नीतिसर्तहरू
जोखिम प्रकटीकरण कार्यक्रम
फेसबुकट्विटरInstagramयुट्युबपिन्तेरेस्ट

होम

बाइबल

भक्त्ति पाठहरू

भिडियोहरू