Job 19:25-28

तर म जान्दछु, मेरा उद्धारक जीवित हुनुहुन्छ, सबैभन्दा अन्तिम समयमा उहाँ पृथ्वीमा खड़ा हुनुहुनेछ। अनि मेरा छाला नाश गरिसकेपछि, मेरो शरीरमै म परमेश्वरलाई देख्नेछु। म आफ्नै आँखाले उहाँलाई देख्नेछु, आफैले नै देख्नेछु अरू कसैले होइन। मेरो हृदय मभित्रै कति लालयत बन्छ! “यदि तपाईंहरूले मलाई यसो भन्नुभयो भने, हामीले उसलाई कसरी लखेट्ने? किनकि दु:खका जड़ तिनी आफै हुन्
अय्यूब 19:25-28