तर म जान्दछु, मेरा उद्धारक जीवित हुनुहुन्छ,
सबैभन्दा अन्तिम समयमा उहाँ पृथ्वीमा खड़ा हुनुहुनेछ।
अनि मेरा छाला नाश गरिसकेपछि,
मेरो शरीरमै म परमेश्वरलाई देख्नेछु।
म आफ्नै आँखाले उहाँलाई देख्नेछु,
आफैले नै देख्नेछु अरू कसैले होइन।
मेरो हृदय मभित्रै कति लालयत बन्छ!