John 16:8-13

यूहन्‍ना 16:8-13 - अनि जब उहाँ आउनुहुन्‍छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्‍यायको विषयमा दोषी ठहराउनुहुनेछ। पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्‍वास गर्दैनन्, धार्मिकताको विषयमा, किनभने म पिताकहाँ जान्‍छु, र तिमीहरू मलाई फेरि देख्‍नेछैनौ। र न्‍यायको विषयमा, किनभने यस संसारको शासकलाई दण्‍डाज्ञा भइसकेको छ।
“मैले तिमीहरूलाई भन्‍ने कुरा अझ धेरै छन्, तर अहिले तिमीहरू ती कुरा सहन सक्‍दैनौ। जब उहाँ, अर्थात्‌ सत्‍यका आत्‍मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्‍यतामा डोर्‍याउनुहुनेछ। उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन। उहाँले जे सुन्‍नुहुन्‍छ, त्‍यही बोल्‍नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।

अनि जब उहाँ आउनुहुन्‍छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्‍यायको विषयमा दोषी ठहराउनुहुनेछ। पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्‍वास गर्दैनन्, धार्मिकताको विषयमा, किनभने म पिताकहाँ जान्‍छु, र तिमीहरू मलाई फेरि देख्‍नेछैनौ। र न्‍यायको विषयमा, किनभने यस संसारको शासकलाई दण्‍डाज्ञा भइसकेको छ। “मैले तिमीहरूलाई भन्‍ने कुरा अझ धेरै छन्, तर अहिले तिमीहरू ती कुरा सहन सक्‍दैनौ। जब उहाँ, अर्थात्‌ सत्‍यका आत्‍मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्‍यतामा डोर्‍याउनुहुनेछ। उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन। उहाँले जे सुन्‍नुहुन्‍छ, त्‍यही बोल्‍नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।

यूहन्‍ना 16:8-13

John 16:8-13