YouVersion लोगो
बाइबलभक्त्ति पाठहरूभिडियोहरू
एप डाउनलोड गर्नुहोस्
भाषा चयनकर्ता
खोज आइकन

यूहन्‍ना 10:11-14

यूहन्‍ना 10:11-14 - म असल गोठालो हुँ। असल गोठालाले आफ्‍ना भेड़ाहरूका निम्‍ति आफ्‍नो प्राण अर्पण गर्छ। भाडाको मान्‍छेचाहिँ भेड़ाहरूको आफ्‍नै गोठालोजस्‍तो होइन। त्‍यसले त ब्‍वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्‍यो भाग्‍छ, र ब्‍वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्‍छ, र तितरबितर पारिदिन्‍छ। त्‍यो भाग्‍छ, किनभने त्‍यो भाडाको मान्‍छे हो, त्‍यसले भेड़ाको केही वास्‍ता गर्दैन।
“म असल गोठालो हुँ, म आफ्‍ना भेड़ाहरूलाई चिन्‍छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्‍छन्‌।

म असल गोठालो हुँ। असल गोठालाले आफ्‍ना भेड़ाहरूका निम्‍ति आफ्‍नो प्राण अर्पण गर्छ। भाडाको मान्‍छेचाहिँ भेड़ाहरूको आफ्‍नै गोठालोजस्‍तो होइन। त्‍यसले त ब्‍वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्‍यो भाग्‍छ, र ब्‍वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्‍छ, र तितरबितर पारिदिन्‍छ। त्‍यो भाग्‍छ, किनभने त्‍यो भाडाको मान्‍छे हो, त्‍यसले भेड़ाको केही वास्‍ता गर्दैन। “म असल गोठालो हुँ, म आफ्‍ना भेड़ाहरूलाई चिन्‍छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्‍छन्‌।

यूहन्‍ना 10:11-14

यूहन्‍ना 10:11-14
YouVersion

तपाईलाई हरेक दिन परमेश्‍वर सँग आत्मीयता खोज्न प्रोत्साहन र चुनौती दिँदै।

मन्त्रालय

बारेमा

करियरहरू

स्वयंसेवक

ब्लग

प्रेस

उपयोगी लिङ्कहरू

सहयोग गर्नुहोस

आर्थिक सहयोग गर्नुहोस

बाइबल संस्करणहरू

अडियो बाइबलहरू

बाइबल भाषाहरू

आजको बाइबल पद


डिजिटल सेवाकार्यमा

Life.Church
English (US)

©2025 Life Church/ YouVersion

गोपनीयता नीतिसर्तहरू
जोखिम प्रकटीकरण कार्यक्रम
फेसबुकट्विटरInstagramयुट्युबपिन्तेरेस्ट

होम

बाइबल

भक्त्ति पाठहरू

भिडियोहरू