YouVersion लोगो
बाइबलभक्त्ति पाठहरूभिडियोहरू
एप डाउनलोड गर्नुहोस्
भाषा चयनकर्ता
खोज आइकन

Isaiah 32:16-20

यशैया 32:16-20 - त्‍यस मरुभूमिमा न्‍यायले वास गर्नेछ, र मलिलो खेतबारीमा धार्मिकताले वास गर्नेछ। धार्मिकताको फल शान्‍ति हुनेछ, र धार्मिकताको फलको नतीजाचाहिँ सदाको निम्‍ति शान्‍ति र भरोसा हुनेछ। मेरो प्रजाचाहिँ शान्‍तिको वासस्‍थान, सुरक्षित घरहरू, र हल्‍ला नहुने विश्रामका ठाउँहरूमा बस्‍नेछन्‌। असिनाले वन सोतर पारे तापनि तथा सम्‍पूर्ण सहर समतल बनाइए तापनि, सबै पानी भएका ठाउँमा बीउ छर्ने र गाई-गोरु अनि गधाहरू चर्न दिने तिमीहरू कत्ति धन्‍यका हुनेछौ।

त्‍यस मरुभूमिमा न्‍यायले वास गर्नेछ, र मलिलो खेतबारीमा धार्मिकताले वास गर्नेछ। धार्मिकताको फल शान्‍ति हुनेछ, र धार्मिकताको फलको नतीजाचाहिँ सदाको निम्‍ति शान्‍ति र भरोसा हुनेछ। मेरो प्रजाचाहिँ शान्‍तिको वासस्‍थान, सुरक्षित घरहरू, र हल्‍ला नहुने विश्रामका ठाउँहरूमा बस्‍नेछन्‌। असिनाले वन सोतर पारे तापनि तथा सम्‍पूर्ण सहर समतल बनाइए तापनि, सबै पानी भएका ठाउँमा बीउ छर्ने र गाई-गोरु अनि गधाहरू चर्न दिने तिमीहरू कत्ति धन्‍यका हुनेछौ।

यशैया 32:16-20

Isaiah 32:16-20
YouVersion

तपाईलाई हरेक दिन परमेश्‍वर सँग आत्मीयता खोज्न प्रोत्साहन र चुनौती दिँदै।

मन्त्रालय

बारेमा

करियरहरू

स्वयंसेवक

ब्लग

प्रेस

उपयोगी लिङ्कहरू

सहयोग गर्नुहोस

आर्थिक सहयोग गर्नुहोस

बाइबल संस्करणहरू

अडियो बाइबलहरू

बाइबल भाषाहरू

आजको बाइबल पद


डिजिटल सेवाकार्यमा

Life.Church
English (US)

©2025 Life Church/ YouVersion

गोपनीयता नीतिसर्तहरू
जोखिम प्रकटीकरण कार्यक्रम
फेसबुकट्विटरInstagramयुट्युबपिन्तेरेस्ट

होम

बाइबल

भक्त्ति पाठहरू

भिडियोहरू