YouVersion लोगो
बाइबलभक्त्ति पाठहरूभिडियोहरू
एप डाउनलोड गर्नुहोस्
भाषा चयनकर्ता
खोज आइकन

Habacuque 3:17-19

हबकूक 3:17-19 - चाहे अञ्‍जीरका रूखमा मुना नलागोस्,
र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्,
र खेतले अन्‍न नउब्‍जाओस्, खोरमा भेड़ाबाख्रा नभए पनि र गोठमा गाईबस्‍तुहरू रहेनन्‌ भने पनि,
म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्‍वरमा रमाउनेछु।
परमप्रभु परमेश्‍वर मेरो बल हुनुहुन्‍छ, उहाँले मेरा खुट्टा हरिणका खुट्टाझैँ पार्नुहुन्‍छ, उहाँले मलाई अग्‍ला-अग्‍ला स्‍थानहरूमा जाने योग्‍यको तुल्‍याउनुहुन्‍छ।
सङ्गीत-निर्देशकको निम्‍ति— मेरा तार-वाद्यहरूमा बजाइने राग।

चाहे अञ्‍जीरका रूखमा मुना नलागोस्, र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्, र खेतले अन्‍न नउब्‍जाओस्, खोरमा भेड़ाबाख्रा नभए पनि र गोठमा गाईबस्‍तुहरू रहेनन्‌ भने पनि, म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्‍वरमा रमाउनेछु। परमप्रभु परमेश्‍वर मेरो बल हुनुहुन्‍छ, उहाँले मेरा खुट्टा हरिणका खुट्टाझैँ पार्नुहुन्‍छ, उहाँले मलाई अग्‍ला-अग्‍ला स्‍थानहरूमा जाने योग्‍यको तुल्‍याउनुहुन्‍छ। सङ्गीत-निर्देशकको निम्‍ति— मेरा तार-वाद्यहरूमा बजाइने राग।

हबकूक 3:17-19

Habacuque 3:17-19
YouVersion

तपाईलाई हरेक दिन परमेश्‍वर सँग आत्मीयता खोज्न प्रोत्साहन र चुनौती दिँदै।

मन्त्रालय

बारेमा

करियरहरू

स्वयंसेवक

ब्लग

प्रेस

उपयोगी लिङ्कहरू

सहयोग गर्नुहोस

आर्थिक सहयोग गर्नुहोस

बाइबल संस्करणहरू

अडियो बाइबलहरू

बाइबल भाषाहरू

आजको बाइबल पद


डिजिटल सेवाकार्यमा

Life.Church
English (US)

©2025 Life Church/ YouVersion

गोपनीयता नीतिसर्तहरू
जोखिम प्रकटीकरण कार्यक्रम
फेसबुकट्विटरInstagramयुट्युबपिन्तेरेस्ट

होम

बाइबल

भक्त्ति पाठहरू

भिडियोहरू