तिमीहरू पुत्र भएका हुनाले परमेश्वरले आफ्ना पुत्रको आत्मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले “हे अब्बा, पिता!” भनेर पुकार्नुहुन्छ। यसैकारण, परमेश्वरद्वारा तिमी अब उप्रान्त दास होइनौ, तर पुत्र हौ, र पुत्र हौ भनेता उत्तराधिकारी पनि हौ।
गलाती 4:6-7
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू