2 Timothy 2:14-18

२ तिमोथी 2:14-18 - यो कुरा तिनीहरूलाई सम्‍झाइदेऊ, र प्रभुको सामु आज्ञा देऊ, कि तिनीहरूले शब्‍दहरूका विषयमा तर्कवितर्क नगरून्, जसले भलाइ गर्दैन, तर केवल सुन्‍नेहरूलाई हानि पुर्‍याउँछ। शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर। भक्तिहीन बकबक त्‍याग, किनकि यसले मानिसहरूलाई झन्‌ बढ़ी भक्तिहीनतातिर लानेछ। तिनीहरूको बातचीत सइनको घाउजस्‍तो गाडिँदैजानेछ। तिनीहरूमध्‍ये हुमेनियस र फिलेतस हुन्‌। पुनरुत्‍थान अघि नै भइसकेको छ भनेर यिनीहरू सत्‍यबाट तर्किएका छन्‌। कति जनाको विश्‍वासलाई यिनीहरूले खलबल्‍याइरहेका छन्‌।

यो कुरा तिनीहरूलाई सम्‍झाइदेऊ, र प्रभुको सामु आज्ञा देऊ, कि तिनीहरूले शब्‍दहरूका विषयमा तर्कवितर्क नगरून्, जसले भलाइ गर्दैन, तर केवल सुन्‍नेहरूलाई हानि पुर्‍याउँछ। शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर। भक्तिहीन बकबक त्‍याग, किनकि यसले मानिसहरूलाई झन्‌ बढ़ी भक्तिहीनतातिर लानेछ। तिनीहरूको बातचीत सइनको घाउजस्‍तो गाडिँदैजानेछ। तिनीहरूमध्‍ये हुमेनियस र फिलेतस हुन्‌। पुनरुत्‍थान अघि नै भइसकेको छ भनेर यिनीहरू सत्‍यबाट तर्किएका छन्‌। कति जनाको विश्‍वासलाई यिनीहरूले खलबल्‍याइरहेका छन्‌।

२ तिमोथी 2:14-18

2 Timothy 2:14-18