YouVersion लोगो
बाइबलभक्त्ति पाठहरूभिडियोहरू
एप डाउनलोड गर्नुहोस्
भाषा चयनकर्ता
खोज आइकन

कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 7:10-11

२ कोरिन्थी 7:10-11 - किनभने ईश्‍वरीय शोकले मुक्तिको निम्‍ति पश्‍चात्ताप उत्‍पन्‍न गर्छ, र त्‍यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्‍यु उत्‍पन्‍न गर्छ। किनकि हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कस्‍तो उत्‍साह उत्‍पन्‍न गराएको छ— आफैलाई निर्दोष तुल्‍याउन तिमीहरूमा कस्‍तो उत्‍सुकता छ, कस्‍तो क्रोध, कस्‍तो भय, कस्‍तो तृष्‍णा, कस्‍तो जोश, न्‍याय होस्‌ भन्‍ने कस्‍तो इच्‍छा! सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ।

किनभने ईश्‍वरीय शोकले मुक्तिको निम्‍ति पश्‍चात्ताप उत्‍पन्‍न गर्छ, र त्‍यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्‍यु उत्‍पन्‍न गर्छ। किनकि हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कस्‍तो उत्‍साह उत्‍पन्‍न गराएको छ— आफैलाई निर्दोष तुल्‍याउन तिमीहरूमा कस्‍तो उत्‍सुकता छ, कस्‍तो क्रोध, कस्‍तो भय, कस्‍तो तृष्‍णा, कस्‍तो जोश, न्‍याय होस्‌ भन्‍ने कस्‍तो इच्‍छा! सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ।

२ कोरिन्थी 7:10-11

कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 7:10-11
YouVersion

तपाईलाई हरेक दिन परमेश्‍वर सँग आत्मीयता खोज्न प्रोत्साहन र चुनौती दिँदै।

मन्त्रालय

बारेमा

करियरहरू

स्वयंसेवक

ब्लग

प्रेस

उपयोगी लिङ्कहरू

सहयोग गर्नुहोस

आर्थिक सहयोग गर्नुहोस

बाइबल संस्करणहरू

अडियो बाइबलहरू

बाइबल भाषाहरू

आजको बाइबल पद


डिजिटल सेवाकार्यमा

Life.Church
English (US)

©2025 Life Church/ YouVersion

गोपनीयता नीतिसर्तहरू
जोखिम प्रकटीकरण कार्यक्रम
फेसबुकट्विटरInstagramयुट्युबपिन्तेरेस्ट

होम

बाइबल

भक्त्ति पाठहरू

भिडियोहरू