1 Peter 3:9-12

१ पत्रुस 3:9-12 - खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्‍यसको सट्टामा आशिष्‌ दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष्‌ प्राप्‍त गर्न सक। किनकि,
“जसले जीवनलाई प्रेम गर्छ,
र असल दिनहरू देख्‍ने इच्‍छा गर्दछ,
त्‍यसले आफ्‍नो जिब्रोलाई खराबीबाट
र आफ्‍ना ओठलाई छली कुरा बोल्‍नबाट अलग राखोस्‌।
त्‍यो खराबीबाट फर्कोस्‌ र असल गरोस्,
त्‍यसले शान्‍तिको खोजी गरोस्‌ र त्‍यसको पछि लागोस्‌।
किनकि परमेश्‍वरको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ,
र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्‍छन्,
तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ।”

खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्‍यसको सट्टामा आशिष्‌ दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष्‌ प्राप्‍त गर्न सक। किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्‍ने इच्‍छा गर्दछ, त्‍यसले आफ्‍नो जिब्रोलाई खराबीबाट र आफ्‍ना ओठलाई छली कुरा बोल्‍नबाट अलग राखोस्‌। त्‍यो खराबीबाट फर्कोस्‌ र असल गरोस्, त्‍यसले शान्‍तिको खोजी गरोस्‌ र त्‍यसको पछि लागोस्‌। किनकि परमेश्‍वरको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्‍छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ।”

१ पत्रुस 3:9-12

1 Peter 3:9-12