खोज परिणाम: psalm 27:8
उत्पत्ति 27:8 (NNRV)
यसकारण ए छोरो, मैले तँलाई भनेबमोजिम मेरो कुरा मान्।
प्रस्थान 27:8 (NNRV)
वेदी तैंले फल्याकसितै खोक्रो बनाउनू। तँलाई पर्वतमा देखाएबमोजिम त्यो बनाइओस्।”
लेवीहरू 27:8 (NNRV)
तोकेको मोल तिर्न नसक्ने कोही गरीब छ भने त्यसले उसलाई पूजाहारीकहाँ ल्याउनू, र पूजाहारीले नै भाकल गर्ने मानिसको औकातअनुसार उसको मोल ठहराऊन्।
व्यवस्था 27:8 (NNRV)
तिमीहरूले खड़ा गरेका ती ढुङ्गामा यस व्यवस्थाका सबै आदेश स्पष्टसँग लेख्नू।”
गन्ती 27:8 (NNRV)
“तैंले इस्राएलीहरूलाई भन्, ‘कुनै मानिस छोरा नभई मर्यो भने छोरीलाई नै उत्तराधिकारी बनाइदिनू।
अय्यूब 27:8 (NNRV)
किनकि ईश्वरहीन मानिस नाश हुँदा त्यसको के आशा हुन्छ र जब परमेश्वरले त्यसको प्राण लिइहाल्नुहुन्छ?
भजनसंग्रह 27:8 (NNRV)
मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु।
हितोपदेश 27:8 (NNRV)
आफ्नो गुँड़बाट भट्किएर निस्केको चराझैँ आफ्नो घरबाट भट्किएर निस्केको मानिस हुन्छ।
यशैया 27:8 (NNRV)
तपाईंले त्यससित झगड़ा तथा त्यसलाई देश निर्वासन गरेर त्यससित युद्ध गर्नुहुन्छ। पूर्वीय बतास चलेको दिनमा जस्तै उहाँले त्यसलाई भयङ्कर वायुको झोक्काले उड़ाइदिनुहुन्छ।
यर्मिया 27:8 (NNRV)
“तर यदि कुनै जाति अथवा राज्यले बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्न र बेबिलोनका राजाको जुवामुनि आफ्नो घिच्रो राख्न मानेन भने, म त्यस जातिलाई तरवार, अनिकाल र रूढ़ीले दण्ड दिनेछु, जबसम्म म उनीहरूलाई त्यसको हातद्वारा नष्ट गर्दिनँ, परमप्रभु भन्नुहुन्छ।
इजकिएल 27:8 (NNRV)
सीदोन र अर्वादका मानिसहरू तेरा पतवार चलाउनेहरू थिए। हे टुरोस, तेरा निपुण मानिसहरू तेरा नावीहरू थिए।
मत्ती 27:8 (NNRV)
यसैकारण त्यो जमिन आजसम्म पनि रगतको जमिन कहलाइन्छ।
प्रेरित 27:8 (NNRV)
कठिनसँग त्यसको किनार-किनार लागेर हामी सुन्दर बन्दरगाह भनिने ठाउँमा आयौं। त्यहाँबाट लासिया सहर नजिकै थियो।
१ इतिहास 27:8 (NNRV)
पाँचौँ, पाँचौँ महिनाको लागि यिज्याही शम्हूत सेनापति थिए। तिनको भागमा २४,००० जना थिए।
२ इतिहास 27:8 (NNRV)
तिनी राजगद्दी आरोहण गर्दा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे।
१ शमूएल 27:8 (NNRV)
दाऊद र तिनका मानिसहरू आक्रमण गर्नलाई निस्कन्थे, र गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटपीट गर्थे। (उनीहरू प्राचीनकालदेखि शूर र मिश्रदेशसम्मैका बासिन्दा भएर बसेका थिए।)
लेवीहरू 8:27 (NNRV)
ती जम्मै हारून र उनका छोराहरूका हातमा राखिदिए, र परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाए।
यहोशू 8:27 (NNRV)
तर पशु र सहरको धनमाल मात्रै, परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएबमोजिम, इस्राएलीहरूले आफ्नै निम्ति लिए।
प्रस्थान 8:27 (NNRV)
हामी तीन दिनको बाटो गएर उजाड़-स्थानमा परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएबमोजिम उहाँको निम्ति हामीले बलि चढ़ाउनुपर्छ।”
न्यायकर्ताहरू 8:27 (NNRV)
ती सुनबाट गिदोनले एउटा एपोद बनाए र आफ्नै सहर ओप्रामा त्यो राखे। सबै इस्राएलीहरूले त्यसको पूजा गरी आफैलाई वेश्यासमान बनाए, र त्यो गिदोन र तिनका घरानालाई फसाउने एउटा फन्दा भयो।
एज्रा 8:27 (NNRV)
आठ किलोग्राम सुनका बाटा, र सुनजस्तै बहुमूल्य असल काँसाका दुई वटा भाँड़ाहरू पनि दिएँ।
हितोपदेश 8:27 (NNRV)
उहाँले आकाशलाई त्यसको ठाउँमा बसाल्नुहुँदा, र महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ।
दानिएल 8:27 (NNRV)
म, दानिएल, अति थकित भएँ र केही दिनसम्म बिरामी भई पस्रिएँ। तब म उठेर राजाको कामधन्धामा लागें। दर्शनको कारण म व्याकुल भएँ, यो समझदेखि बाहिरको कुरा थियो।
मत्ती 8:27 (NNRV)
“यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दारहेछन्” भनी ती मानिसहरू छक्क परे।
मर्कूस 8:27 (NNRV)
येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूमा जानुभयो। बाटोमा जाँदैगर्दा उहाँले आफ्ना चेलाहरूलाई यसो भनेर सोध्नुभयो, “मानिसहरूले के भन्छन्, म को हुँ?”