खोज परिणाम: Jeremiah 29:11
यर्मिया 29:11 (NNRV)
किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई।
उत्पत्ति 29:11 (NNRV)
तब याकूबले राहेललाई म्वाइँ खाए, र रुन लागे।
प्रस्थान 29:11 (NNRV)
त्यस बाछालाई परमप्रभुको सामुन्ने भेट हुने पालको ढोकाको अगाड़ि बलि गर्नू।
गन्ती 29:11 (NNRV)
पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ प्रायश्चितको पापबलि र नित्यको होमबलि र त्यसको अन्नबलि अनि तिनका अर्घ-बलिहरूबाहेक चढ़ाउनू।
व्यवस्था 29:11 (NNRV)
तिमीहरूका बालबच्चा र पत्नीहरू र तिमीहरूका छाउनीमा भएका प्रवासी दाउरे र पनेर्नीसमेत।
अय्यूब 29:11 (NNRV)
मैले बोलेको सुन्नेहरूले मेरो गुणगान गर्थे, र मलाई देख्नेहरू मेरै योग्यताको साक्षी दिन्थे।
भजनसंग्रह 29:11 (NNRV)
परमप्रभुले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ, परमप्रभु आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुन्छ।
हितोपदेश 29:11 (NNRV)
मूर्खले आफ्नो रीस पूरै पोखिन दिन्छ, तर बुद्धिमान् मानिसले आफूलाई अधीनमा राख्छ।
यशैया 29:11 (NNRV)
तिमीहरूका निम्ति यो सारा दर्शन छाप लगाएर बन्द गरिएको पुस्तकका मुट्ठाका शब्दहरू मात्र हुन्। अनि यदि तिमीहरूले पुस्तकको मुट्ठा कुनै पढ्न सक्ने मानिसलाई यसो भनेर दियौ भने, “दया गरी, यो पढ्नुहोस्,” त्यसले जवाफ दिएर भन्नेछ, “अँहँ, म पढ्न सक्दिनँ, त्यो छाप लगाएको बन्द पुस्तक हो।”
इजकिएल 29:11 (NNRV)
कुनै मानिस वा पशुको खुट्टाले त्यहाँ टेक्नेछैन। चालीस वर्षसम्म त्यहाँ कोही बस्नेछैन।
१ शमूएल 29:11 (NNRV)
यसैले दाऊद र तिनका मानिसहरू पलिश्तीहरूको देशमा जानलाई बिहान सबेरै उठे। पलिश्तीहरू यिजरेलको बाटो लागे।
१ इतिहास 29:11 (NNRV)
हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्वर्य तपाईंकै हुन्, किनकि स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राज्य तपाईंकै हो, अनि सबैमाथि तपाईं सर्वोच्च हुनुहुन्छ।
२ इतिहास 29:11 (NNRV)
हे मेरा छोरा हो, अब बेवास्ता नगर! किनभने परमप्रभुले उहाँको सामु खड़ा भएर उहाँको सेवा गर्न र उहाँको सामु काम गर्न र धूप बाल्न तिमीहरूलाई चुन्नुभएको छ।”
मत्ती 11:29 (NNRV)
मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ।
लेवीहरू 11:29 (NNRV)
“‘भूइँमा घस्रने जीवमध्ये यीचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्— अर्थात् न्याउरीमूसो, मूसो, सबै थरीका छेपारो,
न्यायकर्ताहरू 11:29 (NNRV)
तब परमप्रभुका आत्मा यिप्तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्शेबाट भई गिलादको मिस्पाबाट छिरेर अम्मोनीहरूका विरुद्ध अगि बढ़े।
नहेम्याह 11:29 (NNRV)
एन-रिम्मोन, सोरा, यर्मूत,
हितोपदेश 11:29 (NNRV)
आफ्नो सन्तानमाथि सङ्कष्ट ल्याउनेको भाग बतास मात्रै हुनेछ, र मूर्खचाहिँ बुद्धिमान्को सेवक हुनेछ।
उत्पत्ति 11:29 (NNRV)
अब्राम र नाहोरले विवाह गरेर पत्नी ल्याए। अब्रामकी पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। तिनी हारानकी छोरी थिइन्। हारानचाहिँ मिल्का र यिस्काका पिता थिए।
गन्ती 11:29 (NNRV)
तर मोशाले तिनलाई भने, “के मेरो खातिर तिमी डाह गर्ने भयौ? परमप्रभुले आफ्ना आत्मा आफ्ना सबै मानिसमाथि राखिदिएर ती सबै अगमवक्ता भइदिए त कति असल हुनेथियो।”
व्यवस्था 11:29 (NNRV)
जब परमप्रभु तिमीहरूका आफ्ना परमेश्वरले तिमीहरू प्रवेश गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुन्छ, तब तिमीहरूले आशिष्चाहिँ गीरीज्जीम डाँड़ामाथि र अभिशापचाहिँ एबाल डाँड़ामाथि घोषणा गर्नू।
हिब्रू 11:29 (NNRV)
विश्वासद्वारा ओबानो भूमिमाझैँ गरी हिँड़ेर तिनीहरूले लाल समुद्र पार गरे, जुन कुरो मिश्रीहरूले प्रयत्न गर्दा डुबेर मरे।
दानिएल 11:29 (NNRV)
“तोकिएको समयमा त्यसले फेरि दक्षिणमा हमला गर्नेछ, तर यस पल्टको परिणाम पहिलाको भन्दा फरक हुनेछ।
मर्कूस 11:29 (NNRV)
येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु, र तिमीहरूले त्यसको जवाफ देओ, र कुन अधिकारले म यी काम गर्दछु, सो तिमीहरूलाई भन्नेछु।
लूका 11:29 (NNRV)
भीड़हरू थुप्रँदैजाँदा उहाँले भन्नुभयो, “यो पुस्ता दुष्ट पुस्ता हो। यसले चिन्ह खोज्दछ, तर योनाको चिन्हबाहेक यसलाई अरू कुनै चिन्ह दिइनेछैन।