खोज परिणाम: Hebrews 11:30
मत्ती 11:30 (NNRV)
किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”
लेवीहरू 11:30 (NNRV)
माउसुली, गोहोरो, भालेमुङ्ग्रो, बालुवाको छेपारो र रङ्ग बद्लने छेपारो।
न्यायकर्ताहरू 11:30 (NNRV)
यिप्ताले परमप्रभुलाई यो भाकल गरेर भने, “यदि तपाईंले अम्मोनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने,
नहेम्याह 11:30 (NNRV)
जानोह, अदुल्लाम र त्यसका बस्तीहरू, लाकीश र त्यसका खेतहरू, र आजेका र त्यसका बस्तीहरूमा बस्थे। यसरी तिनीहरूले बेर्शेबादेखि हिन्नोमको बेँसीसम्मको देश ओगटे।
हितोपदेश 11:30 (NNRV)
धर्मात्माको फल जीवनको रूख हो, अनि जसले मानिसहरू उद्धारमा ल्याउँछ, त्यो बुद्धिमान् हो।
उत्पत्ति 11:30 (NNRV)
साराई बाँझी थिइन्, र तिनका कोही छोराछोरी थिएनन्।
गन्ती 11:30 (NNRV)
तब मोशा र इस्राएलका धर्म-गुरुहरू छाउनीमा फर्के।
व्यवस्था 11:30 (NNRV)
तिमीहरूलाई थाहै छ कि यी डाँड़ाहरू यर्दनको पारी, सड़कको पश्चिमपट्टि, घाम अस्ताउने दिशातिर, अराबामा बस्ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेको ठूला वृक्षहरूका छेउमा छन्।
हिब्रू 11:30 (NNRV)
सात दिनसम्म परिक्रमा गरेपछि विश्वासैबाट यरीहोका पर्खालहरू ढले।
दानिएल 11:30 (NNRV)
पश्चिमी किनारका देशहरूबाट त्यसको विरुद्धमा जहाजहरू आउनेछन्, र त्यसले हरेस खानेछ। तब फर्केर पवित्र करारको विरुद्धमा त्यसले आफ्नो रीस पोख्नेछ। त्यो फर्कनेछ र त्यसले पवित्र करार त्याग्नेहरूलाई कृपा देखाउनेछ।
मर्कूस 11:30 (NNRV)
यूहन्नाले दिएको बप्तिस्मा स्वर्गबाट हो कि मानिसबाट, मलाई जवाफ देओ।”
लूका 11:30 (NNRV)
किनकि जुन रीतिले योना निनवेका मानिसहरूका निम्ति चिन्ह भएथे, त्यही रीतिले मानिसको पुत्र पनि यस पुस्ताको निम्ति चिन्ह हुनेछ।
यूहन्ना 11:30 (NNRV)
त्यस बेलासम्म येशू गाउँमा आइपुग्नुभएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन्।
प्रेरित 11:30 (NNRV)
तिनीहरूले यसै गरे, र बारनाबास र शाऊलका हातद्वारा तिनीहरूको भेटी एल्डरहरूकहाँ पठाइदिए।
रोमी 11:30 (NNRV)
किनकि जसरी तिमीहरू पनि एक पल्ट परमेश्वरको आज्ञापालन नगर्नेहरू थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ।
१ इतिहास 11:30 (NNRV)
नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद,
१ राजाहरू 11:30 (NNRV)
आफूले ओढ़ेको नयाँ खास्टो फुकालेर अहियाहले त्यो च्यातेर बाह्र टुक्रा पारे।
१ कोरिन्थी 11:30 (NNRV)
यसैकारण तिमीहरूमध्ये धेरै जना दुर्बल र रोगी छौ, र कति जनाचाहिँ सुतिसकेका छन्।
२ कोरिन्थी 11:30 (NNRV)
मैले गर्व गर्नु नै पर्ने हो भने, म आफ्नो कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु।
उत्पत्ति 30:11 (NNRV)
र लेआले भनिन्, “भाग्यमानी।” यसैकारण तिनले त्यसको नाउँ गाद राखिन्।
गन्ती 30:11 (NNRV)
र त्यो भाकल वा वाचाबन्धन सुनेर पनि त्यसको पति चूपै लागेर विरोध गर्दैन भने, त्यो भाकल वा वाचाबन्धन कायम रहनेछ।
अय्यूब 30:11 (NNRV)
परमेश्वरले मेरो धनु फुकालिदिनुभएको र मलाई पीड़ा दिनुभएको हुनाले, तिनीहरू मेरो विरुद्धमा आफ्ना सारा रीस पोखाउँछन्।
हितोपदेश 30:11 (NNRV)
“यस्ताहरू पनि हुन्छन् जुनहरू आफ्ना बुबालाई सराप्छन्, र आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्,
प्रस्थान 30:11 (NNRV)
तब परमप्रभुले मोशालाई भन्नुभयो,
व्यवस्था 30:11 (NNRV)
आज मैले तिमीहरूलाई दिएको आज्ञा तिमीहरूका निम्ति साह्रै गाह्रो वा टाढ़ो छैन।