परमेश्वरको प्रिय समुदाय: केटाकेटीहरूका लागि ५ दिने पठन योजना

5 दिन
यस ५ दिने पठन योजनामा, केटाकेटीहरू ज्ञानवद्र्धक भक्ति, प्रार्थना, गतिविधिहरू र मिसेल टी सान्चेजद्वारा परमेश्वरको प्रिय समुदायबाट अंशहरूसँग संलग्न हुनेछन्।. युवा पाठकहरूले परमेश्वरको जीवन्त विविधतायुक्त सृष्टिबारे र उहाँले यसलाई किन राम्रो भन्नुभयो भनेर सिक्नेछन् ! फ्लेमिंगो र कागदेखि लिएर तारा र इन्द्रेणीसम्म अर्थात् कपाल, आँखा र छालाका विभिन्न रङहरूसम्म यो योजनाले केटाकेटीहरूलाई परमेश्वरको प्रेम महसुस गर्न र बुझ्न मदत गर्ने कोसिस गर्छ ।
हामी यो योजना प्रदान गरेकोमा वाटरब्रुक मुल्टोमालाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://waterbrookmultnomah.com/books/673882/gods-beloved-community-by-michelle-sanchez-illustrated-by-camila-carrossine
सम्बन्धित भक्त्ति पाठहरू

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

ख्रीष्टको अनुसरण गर्नु
इस्राएल र यहूदी जातिप्रति घृणा
