विश्वासमा नयाँ
ज्योत परमेश्वरको अद्भुत ज्योतद्विारा जीवनमा आकर्षति ।
बाइबल अध्ययनले तपाईलाई येशू ख्रिष्टको अपूरणीय ज्योतिमा आकषित गदर्छ । “म संसारको ज्योति हुा... त्यसले जीवनको ज्योति पाउनेछ” (यहून्ना ८ः१२) । यसले तपाईलाई परमेश्वरको वचन तर्फ आकर्षण गर्छ । “मेरो वचन तेरो गोडाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालाृे हो” (भजनसंग्रह ११९ः१०५) र तिमीलाई अन्धकार संसारमा ख्रिष्टको ज्योति हुन सशक्त बनाउछ । “तिमीहरु संसारका ज्योति हौ... तिमीहरुको ज्योति मानिसहरुको सामुन्ने चम्कोस्” (मत्ती ५ः१४) ।
BibleProject | परमेश्वरको अनन्त प्रेम
यो नौ-दिने अध्यन योजनामा, तपाईले यूहन्नाको सुसमाचार पढ्नुहुनेछ --प्रत्यक्ष दर्शी साक्षीको सङ्गालो जहाँ उनले येशूलाई मसीह र परमेश्वरका पुत्रको रूपमा प्रस्तुत गरेका छन् ।
केवल येशु
गोलमालको यस परिस्थितिमा ख्रीष्टलाई अझ बढी चिन्न रोज्नुहोस् र अनिश्चित समयमा डरमाथि विश्वास रोज्नुहोस्। हरेक दिन जस्तोसुकै अवस्था भए तापनि यस पाठलाई अध्ययन गर्दै जाँदा भविष्यमा तपाईँ निर्धक्क साथ कदम चाल्नुहुनेछ भनी हामी आशा राख्दछौँ।
तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!
जीवनका अधिकांश निर्णयहरू कुनै न कुनै कुराको लागि महत्त्वपूर्ण हुन्छन्। यद्यपि, केवल एउटा निर्णय सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यदि तपाईँ परमेश्वरको मुक्तिको उपहार जस्तो एक असाधारण निर्णयको गहिरो समझको लागि एक साधारण मार्ग निर्देशन खोज्दै हुनुहुन्छ भने यहाँ सुरु गर्नुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित पुस्तक “आउट अभ दिस ओर्ल्ड; ए क्रिष्टियनस् गाइड टु ग्रोथ एण्ड पर्पोज” बाट लिइएको छ।
तपाईँसँग प्रार्थना छ!
एक शक्तिशाली र प्रभावकारी प्रार्थनाको जीवन निर्माण गर्न सिद्धान्तहरू पत्ता लगाउनुहोस्। प्रार्थना - व्यक्तिगत स्तरमा परमेश्वरसँग कुराकानी गर्नु - हाम्रो जीवन र परिवेशमा सकारात्मक परिवर्तनहरू हेर्ने कुञ्जी हो। डेभिड जे. स्वान्डद्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
बालबालिकाहरूका लागि बाइबलको
यो सबै कसरी सुरु भयो? हामी कहाँ बाट आयो? संसारमा किन यति दुखाइ छ? कुनै आशा छ? त्यहाँ मृत्यु पछि जीवन छ? संसारको यो वास्तविक इतिहास पढ्ने जवाफहरू फेला पार्नुहोस्।
BibleProject | प्रेरित पावलको बारेमा संक्षिप्त पाठहरू
यो दश दिने अध्ययन योजनामा, तपाईंले प्रेरित पावलका चार छोटा - गलती, एफिसी, फिलिप्पी, र थेसलोनिकीका पत्रहरू अध्ययन गर्नुहुनेछ।
BibleProject | येशू र नयाँ मानवता
यो रोमीको पुस्तक भित्रको सात-दिने अध्ययन योजना द्वारा तपाईंले येशूले कसरि उहाँले आफ्नो मृत्यु, पुनरुत्थान र पवित्र आत्मालाई पठाएर आफ्नो निम्ति एक करारको परिवार सिर्जना गर्नुभयो भन्ने बारेमा शिक्नुहुनेछ।
उद्देश्यले भरिएको जीवन जिउनुहोस्!
आनन्दित, उद्देश्यले भरिएको जीवन सम्बन्ध, प्रेम र विश्वासमा आधारित छ। यदि तपाईँ आफ्नो जीवनको लागि परमेश्वरको योजनामा थप स्पष्टता खोज्दै हुनुहुन्छ भने, आफ्नो अनुसरण र खोजमा ध्यान केन्द्रित गर्न यो योजनामा संलग्न हुनुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।