सपन्याह 3:15
सपन्याह 3:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेरो दण्ड परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरा शत्रुहरूलाई फिर्ता पठाइदिनुभएको छ। परमप्रभु इस्राएलका राजा तँसित हुनुहुन्छ। अब उप्रान्त तैंले कुनै खराबीको डर मान्नुपर्दैन।
शेयर गर्नुहोस्
सपन्याह 3 पढ्नुहोस्सपन्याह 3:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेरो दण्ड परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरा शत्रुहरूलाई फिर्ता पठाइदिनुभएको छ। परमप्रभु इस्राएलका राजा तँसित हुनुहुन्छ। अब उप्रान्त तैंले कुनै खराबीको डर मान्नुपर्दैन।
शेयर गर्नुहोस्
सपन्याह 3 पढ्नुहोस्सपन्याह 3:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले तेरो दण्ड हटाइदिनुभएको छ; तेरा शत्रुहरूलाई फर्काइदिनुभएको छ। याहवेह इस्राएलका राजा तँसित हुनुहुन्छ; अब फेरि तैँले कुनै खराबीको डर मान्नुपर्दैन।
शेयर गर्नुहोस्
सपन्याह 3 पढ्नुहोस्