जकरिया 7:13
जकरिया 7:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘जसरी मैले बोलाउँदा तिनीहरूले सुनेनन्, त्यसरी नै तिनीहरूले बोलाउँदा म तिनीहरूको बिन्ती सुन्दिनँ,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
शेयर गर्नुहोस्
जकरिया 7 पढ्नुहोस्जकरिया 7:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘जब मैले तिनीहरूलाई बोलाएँ, तिनीहरूले सुनेनन्; यसकारण जब तिनीहरूले बोलाए, मैले पनि सुनिनँ,’ सेनाहरूका याहवेह भन्नुहुन्छ।
शेयर गर्नुहोस्
जकरिया 7 पढ्नुहोस्