जकरिया 2:8
जकरिया 2:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “त्यसले मेरो आदर गरेर तिमीहरूलाई लुट्ने जातिहरूका विरुद्धमा मलाई पठाएपछि— किनभने जसले तिमीहरूलाई छुन्छ त्यसले उहाँका आँखाको नानीलाई छुन्छ
शेयर गर्नुहोस्
जकरिया 2 पढ्नुहोस्जकरिया 2:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “त्यसपछि महिमित एक जनाले मलाई तिमीहरूलाई लुटपाट गर्ने राष्ट्रको विरुद्धमा पठाउनुभयो—किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले उहाँको आँखाको नानीलाई छुन्छ
शेयर गर्नुहोस्
जकरिया 2 पढ्नुहोस्