जकरिया 2:10
जकरिया 2:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे सियोनकी छोरी, जोडसित कराऊ र खुशी होऊ, किनकि म आउँदैछु र तिमीहरूका बीचमा वास गर्नेछु,” परमप्रभु भन्नुहुन्छ।
शेयर गर्नुहोस्
जकरिया 2 पढ्नुहोस्जकरिया 2:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हे सियोनकी छोरी, चर्कोगरी करा र आनन्दित हो; किनकि म आउँदैछु, र म तिमीहरूको बीचमा बसोबास गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
जकरिया 2 पढ्नुहोस्