जकरिया 14:9
जकरिया 14:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ।
शेयर गर्नुहोस्
जकरिया 14 पढ्नुहोस्जकरिया 14:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह सारा पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन केवल याहवेह हुनुहुनेछ; अनि उहाँको नाम मात्र हुनेछ।
शेयर गर्नुहोस्
जकरिया 14 पढ्नुहोस्जकरिया 14:9 पवित्र बाइबल (NERV)
त्यससमय परमप्रभु, समस्त पृथ्वीका राजा हुनुहुनेछ। परमप्रभु एक मात्र हुनुहुन्छ। उहाँको नाउँ एउटै हो।
शेयर गर्नुहोस्
जकरिया 14 पढ्नुहोस्