जकरिया 13:2
जकरिया 13:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म त्यस दिन देशबाट देवताहरूको नाउँनिशानै मेटिदिनेछु, र तिनीहरूको सम्झना नै हुनेछैन। अगमवक्ताहरू र अशुद्ध आत्मालाई पनि देशबाट म निकालिदिनेछु।
शेयर गर्नुहोस्
जकरिया 13 पढ्नुहोस्जकरिया 13:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“त्यस दिन म देशबाट मूर्तिहरूका नामनिशानै मेटिदिनेछु, अनि कहिल्यै पनि तिनीहरूको सम्झना गरिनेछैन,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “म देशबाट अगमवक्ताहरू र अशुद्धताको आत्मा दुवैलाई हटाइदिनेछु।
शेयर गर्नुहोस्
जकरिया 13 पढ्नुहोस्