जकरिया 1:17
जकरिया 1:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“फेरि यसो भनेर घोषणा गर: ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘मेरा नगरहरू फेरि उन्नतिले चुलिएर पोखिनेछन्, र परमप्रभुले सियोनलाई फेरि सान्त्वना दिनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ’।”
शेयर गर्नुहोस्
जकरिया 1 पढ्नुहोस्जकरिया 1:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यसो भन्दै अझै घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘मेरा सहरहरू फेरि समृद्धिले भरिनेछन्, र याहवेहले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र यरूशलेमलाई चुन्नुहुनेछ।’ ”
शेयर गर्नुहोस्
जकरिया 1 पढ्नुहोस्