तीतस 3:10
तीतस 3:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फूट ल्याउने मानिसलाई चाहिँ एक वा दुई पल्ट चेताउनी दिएपछि त्यससँग अरू कुनै सरोकार नराख
शेयर गर्नुहोस्
तीतस 3 पढ्नुहोस्तीतस 3:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
विभाजन ल्याउने व्यक्तिहरूलाई दुई पटकसम्म चेतावनी देऊ; त्यसपछि तिनीहरूसित तिमीहरूको कुनै सम्बन्ध नहोस्।
शेयर गर्नुहोस्
तीतस 3 पढ्नुहोस्