तीतस 2:3
तीतस 2:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी नै वृद्ध स्त्रीहरू आचार-व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्यही सिकाऊन्।
शेयर गर्नुहोस्
तीतस 2 पढ्नुहोस्तीतस 2:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसरी नै वृद्ध स्त्रीहरूलाई जीवनका चालहरूमा आदरणीय, निन्दा नगर्ने, मद्यपान नगर्ने, बरु तिनीहरूले अरूहरूलाई असल कुराहरू सिकाउने होऊन्।
शेयर गर्नुहोस्
तीतस 2 पढ्नुहोस्