तीतस 1:6
तीतस 1:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एल्डर एउटै स्त्रीको पति र दोषरहित र यस्तो व्यक्ति होस्, जसका छोरा-छोरीहरू विश्वासी होऊन्, र चरित्रहीन र अनाज्ञाकारी नहोऊन्।
शेयर गर्नुहोस्
तीतस 1 पढ्नुहोस्तीतस 1:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मण्डलीका प्रधान निर्दोष, एउटै पत्नीका पति, जसका छोराछोरीहरू विश्वासयोग्य होऊन्; अनि कामुकता र अनाज्ञाकारिताको दोष नलागेका होऊन्।
शेयर गर्नुहोस्
तीतस 1 पढ्नुहोस्