श्रेष्ठगीत 5:6
श्रेष्ठगीत 5:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा प्रेमीको निम्ति ढोका खोलें तर उहाँ त हिँड़िसक्नु भएछ, त्यहाँ हुनुहुन्नथियो। उहाँको प्रस्थानले मेरो हृदयलाई शोकित बनायो, मैले उहाँलाई खोजें तर भेटिनँ, मैले उहाँलाई पुकारें तर उहाँले जवाफ दिनुभएन।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 5 पढ्नुहोस्श्रेष्ठगीत 5:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले मेरा प्रियको निम्ति ढोका खोलेँ, तर मेरा प्रिय हिँडिसक्नुभएछ; उहाँ गइसक्नुभएछ। उहाँको बिदाइमा मेरो हृदय खिन्न भयो। मैले उहाँलाई खोजेँ, तर भेट्टाइनँ। मैले उहाँलाई बोलाएँ, तर उहाँले केही जवाफ दिनुभएन।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 5 पढ्नुहोस्