श्रेष्ठगीत 1:8
श्रेष्ठगीत 1:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे स्त्रीहरूमा असाध्यै सुन्दरी, तिमी आफै यो कुरा जान्दिनौ भने, बगालका पाइलाहरू पछ्याउँदै आफ्ना ससाना बाख्राहरूलाई गोठालाका छाप्रानेर चराऊ।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 1 पढ्नुहोस्श्रेष्ठगीत 1:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे स्त्रीहरूमा सबैभन्दा सुन्दरी, तिमी त्यो जान्दिनौ भने, भेडाबाख्राका पाइलाहरू पहिल्याउँदै जाऊ, र गोठालाहरूका पालहरूको छेउमै आफ्ना बाख्राका पाठाहरूलाई चराऊ।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 1 पढ्नुहोस्