श्रेष्ठगीत 1:3 - Compare All Versions
श्रेष्ठगीत 1:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका अत्तरको बास्ना आनन्दप्रद छ, तपाईंको नाउँ खन्याइएको अत्तरझैँ छ। त्यसैकारण कन्येहरूले तपाईंलाई प्रेम गर्नु अचम्मको कुरो होइन!
शेयर गर्नुहोस्
श्रेष्ठगीत 1 NNRVश्रेष्ठगीत 1:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिम्रो सुगन्धले मुग्ध पार्नेछ, तिम्रो नामैमा मात्र पनि सुगन्ध छ। तिमीलाई प्रेम नगरी कुनै स्त्री रहन सक्दिन।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 1 सरल नेपालीश्रेष्ठगीत 1:3 NERV (पवित्र बाइबल)
तपाईंको नाउँ मूल्यवान अत्तर भन्दा सुगन्धित छ, तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 1 NERVश्रेष्ठगीत 1:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका अत्तरहरूका सुबास्ना सुगन्धित छ; अत्तर खन्याइएको बास्नाजस्तै तपाईंको नाम सुगन्धित छ। यसैकारण कन्याहरूले तपाईंलाई प्रेम गर्छन् भनेर अचम्म मान्नुपर्दैन!
शेयर गर्नुहोस्
श्रेष्ठगीत 1 NCV