रूथ 4:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रूथ 4:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब बोअजले सहरका दश जना धर्म-गुरुहरूलाई रोकेर बस्ने बिन्ती गरे। अनि तिनीहरू त्यहाँ बसे।
शेयर गर्नुहोस्
रूथ 4 NNRVरूथ 4:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
बोअजले सहरका दश जना बुढापाका पुरुषहरूलाई बोलाएर त्यहाँ बस्न लगाए। सबै जना बसेपछि
शेयर गर्नुहोस्
रूथ 4 सरल नेपालीरूथ 4:2 NERV (पवित्र बाइबल)
तब बोअजले केही गवाहीहरू भेला गरे। बोअजले शहरका दशजना अगुवाहरूलाई भेला गरे। तिनले उनीहरूलाई भने, “यहाँ बस्नु होस्।” यसर्थ तिनीहरू बसे।
शेयर गर्नुहोस्
रूथ 4 NERVरूथ 4:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बोअजले सहरका दश जना प्रधानहरूलाई लगेर भने, “यहाँ बस्नुहोस्,” अनि तिनीहरू त्यहाँ बसे।
शेयर गर्नुहोस्
रूथ 4 NCV