Skip to content
बाइबल एप लोगो

रूथ 3:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रूथ 3:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

बोअज त हाम्रा आफ्‍नै नातेदार हुन्, जसका ठिटीहरूसँग तिमी थियौ। आज राती तिनले आफ्‍नो खलामा जौ बत्ताउनेछन्‌।

शेयर गर्नुहोस्
रूथ 3 NNRV

रूथ 3:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

बोअज हाम्रा आफ्‍नै मानिस हुन्। तिमीले उनका स्‍त्रीहरूसँग काम गर्दैआएकी छौ। अब मेरो कुरा राम्ररी सुन। आज बेलुका उनी जौ कुट्दैगरेको हुनेछन्।

शेयर गर्नुहोस्
रूथ 3 सरल नेपाली

रूथ 3:2 NERV (पवित्र बाइबल)

सम्भवत् बोअज नै सही व्यक्ती हुनसक्छन्। बोअज हाम्रो नजिकको आफन्त हुन। तिमीले उसका स्त्री सेविकाहरूका साथ काम गर्यौ। आज राती उनी खलामा काम गरिरहेका हुनेछन्।

शेयर गर्नुहोस्
रूथ 3 NERV

रूथ 3:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

बोअज जसका सेविकाहरूसित तिमी छौ, ती हाम्रा नातेदार हुन्। आज राति तिनी खलामा जौ बत्ताउन जानेछन्।

शेयर गर्नुहोस्
रूथ 3 NCV