रूथ 3:11
रूथ 3:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि अब हे मेरी छोरी, ढुक्क भएर बस। तिमी जे चाहन्छ्यौ म गर्नेछु, किनभने तिमी चरित्रवान् छौ भन्ने कुरा यस नगरका सबै मानिसलाई थाहा भइसकेको छ।
शेयर गर्नुहोस्
रूथ 3 पढ्नुहोस्रूथ 3:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
रूथ, अब तिमीले फिक्री गर्नुपर्दैन। तिमीले भनेका सबै कुरा म गर्नेछु। सारा सहरले तिमी असल नारी छौ भनी जान्दछ।
शेयर गर्नुहोस्
रूथ 3 पढ्नुहोस्रूथ 3:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि अब हे मेरी छोरी, ढुक्क भएर बस। तिमी जे चाहन्छ्यौ म गर्नेछु, किनभने तिमी चरित्रवान् छौ भन्ने कुरा यस नगरका सबै मानिसलाई थाहा भइसकेको छ।
शेयर गर्नुहोस्
रूथ 3 पढ्नुहोस्रूथ 3:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब मेरी छोरी, नडराऊ। तिमीले इच्छा गरेका सबै कुरा म गर्नेछु। तिमी एउटी चरित्रवान् स्त्री हौ भन्ने कुरा सहरका मेरा सबै मित्रहरूले जान्दछन्।
शेयर गर्नुहोस्
रूथ 3 पढ्नुहोस्