Skip to content
बाइबल एप लोगो

रूथ 2:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रूथ 2:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

त्‍यसले मलाई कटनी गर्नेहरूका पछिपछि बिटाहरूका बीचमा शिला-बाला जम्‍मा गर्न पाऊँ भनेर बिन्‍ती गरी। त्‍यो आएर बिहान सबेरैदेखि अहिलेसम्‍म छोटो समयको विश्रामबाहेक काममा व्‍यस्‍त छे।”

शेयर गर्नुहोस्
रूथ 2 NNRV

रूथ 2:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

उसले मलाई काम गर्नेहरूको पछि लागेर शिला-बाला टिप्‍न अनुमति मागी। उसले बिहान सबेरैदेखि काम गर्दै छे र अहिले भर्खरै विश्राम लिन छायाँमुनि बसेकी छे।”

शेयर गर्नुहोस्
रूथ 2 सरल नेपाली

रूथ 2:7 NERV (पवित्र बाइबल)

ती आज बिहानै आईन अनि तिनले मलाई कर्मीहरूको पछिलागेर भूइँमा छाडिएका अन्नहरू जम्मा गर्न सक्छु भनी सोधीन् अनि त्यतिबेला देखि तिनीले काम गर्दै छिन्। ऊ परको घर उसको हो।”

शेयर गर्नुहोस्
रूथ 2 NERV

रूथ 2:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

उसले भनी, ‘दया गरी मलाई कटनी गर्नेहरूका पछि-पछि बिटाहरूका बीचमा शिला-बाला बटुल्न दिनुहोस्।’ उसले खेतमा आएर बिहानदेखि अहिलेसम्म नबिसाई काम गरिरहेकी छे; छहारीमुनि एकछिन मात्र आराम गरेकी छे।”

शेयर गर्नुहोस्
रूथ 2 NCV