रूथ 2:23
रूथ 2:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण तिनी बोअजका ठिटीहरूसाथसाथै जौ र गहूँका कटनी खतम नहोउञ्जेल शिला-बाला बटुल्नमा लागिरहिन्। तर तिनी आफ्नी सासूकै साथमा बस्थिन्।
शेयर गर्नुहोस्
रूथ 2 पढ्नुहोस्रूथ 2:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण गहुँ र जौको कटनी नसकुन्जेल रूथ बोअजका काम गर्ने केटीहरू सँगसँगै काम गरिन्, र तिनी आफ्नी सासूसँग नै बस्थिन्।
शेयर गर्नुहोस्
रूथ 2 पढ्नुहोस्