रोमी 9:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 9:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यस प्रतिज्ञाले यसो भन्दछ, “तोकिएको समयमा म फर्केर आउनेछु, र साराको एउटा छोरो हुनेछ।”
शेयर गर्नुहोस्
रोमी 9 NNRVरोमी 9:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
किनभने परमेश्वरले यसरी प्रतिज्ञा गर्नुभएको थियो, “तोकिएको बेला म आउँदा तिम्री जहान साराको छोरो हुनेछ,।”
शेयर गर्नुहोस्
रोमी 9 सरल नेपालीरोमी 9:9 NERV (पवित्र बाइबल)
परमेश्वरले अब्राहमलाई यो प्रतिज्ञा दिनुभएको थियोः “निश्चित समयमा म फर्कने छु अनि साराले एउटा छोरो पाउनेछिन्।”
शेयर गर्नुहोस्
रोमी 9 NERVरोमी 9:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि प्रतिज्ञा गर्दा यसरी भनिएको थियो: “ठिक समयमा म फर्किआउनेछु र साराको एउटा छोरा हुनेछ।”
शेयर गर्नुहोस्
रोमी 9 NCV