रोमी 9:8 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 9:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यसको अर्थ, शरीरबाट जन्मेकाहरू परमेश्वरका सन्तान होइनन्, तर करारबाट उत्पन्न भएकाहरू नै अब्राहामका सन्तान हुन्।
शेयर गर्नुहोस्
रोमी 9 NNRVरोमी 9:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यसको अर्थ अब्राहामका सबै सन्तान परमेश्वरका छोरा-छोरी होइनन्। तर परमेश्वरले दिन्छु भनेर प्रतिज्ञा गरेका छोरा-छोरी मात्रै अब्राहामका सन्तान हुन्
शेयर गर्नुहोस्
रोमी 9 सरल नेपालीरोमी 9:8 NERV (पवित्र बाइबल)
यसले बताउँछ अब्राहामका सबै सन्तानहरू परमेश्वरका खास छोरा-छोरीहरू होइनन्। परमेश्वरले अब्राहामलाई प्रतिज्ञाको आधारामा अब्राहामका खास छोरा-छोरीहरू ती हुन् जो परमेश्वरका छोरा-छोरीहरू भए।
शेयर गर्नुहोस्
रोमी 9 NERVरोमी 9:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसको अर्थ अब्राहामको शरीरबाट जन्मेकाहरू परमेश्वरका सन्तान होइनन्, तर प्रतिज्ञाबाट जन्मेका सन्तानचाहिँ अब्राहामका सन्तान मानिन्छ।
शेयर गर्नुहोस्
रोमी 9 NCV