बाइबल एप लोगो
खोज आइकन

रोमी 9:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 9:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

न त अब्राहामका सन्‍तान हुँदैमा सबै तिनका छोरा-छोरी हुन्‌। तर धर्मशास्‍त्रमा भनेअनुसार, “इसहाकबाट नै तिनीहरूको सन्‍तान गनिनेछ।”

शेयर गर्नुहोस्
रोमी 9 NNRV

रोमी 9:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

किनभने अब्राहामका दुई छोरा भए पनि परमेश्‍वरले भन्‍नुभएको थियो, “इसहाकबाट भएका सन्‍तान मात्रै तिम्रा सन्‍तान हुनेछन्,।”

शेयर गर्नुहोस्
रोमी 9 सरल नेपाली

रोमी 9:7 NERV (पवित्र बाइबल)

अनि अब्राहामका सन्तानहरू मध्ये थोरै मात्र अब्राहामको साँच्चो सन्तान थिए। यही कारण परमेश्वरले अब्राहामलाई भन्नुभयो: “इसहाक मात्र खालि कानूनी छोरो हुनेछ।”

शेयर गर्नुहोस्
रोमी 9 NERV

रोमी 9:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

न त उनीहरू अब्राहामका वंशका भएका कारण अब्राहामका सन्तान हुन्। यसको विपरीत धर्मशास्त्रले भन्छ, “इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।”

शेयर गर्नुहोस्
रोमी 9 NCV