रोमी 9:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 9:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
म त यहाँसम्म पनि चाहन सक्थें कि मेरा भाइहरू र मेरा जातिको नाताले मेरा कुटुम्बहरूका खातिर म नै श्रापित होऊँ, र ख्रीष्टबाट परित्यक्त होऊँ!
शेयर गर्नुहोस्
रोमी 9 NNRVरोमी 9:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मैले ख्रीष्टबाट अलग हुने श्राप पाएर मेरा इस्राएली दाजुभाइहरूचाहिँ बाँच्ने भए म खुसी हुने थिएँ। उनीहरू बाँचून् भन्ने मात्र मेरो ठूलो इच्छा छ।
शेयर गर्नुहोस्
रोमी 9 सरल नेपालीरोमी 9:3 NERV (पवित्र बाइबल)
तिनीहरू मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू हुन्, पृथ्वीमा मेरा सन्तानहरू हुन्। यदि यसले तिनीहरूलाई सहायता गर्न सक्थे भने म ख्रीष्टबाट श्राप पाउन र उहाँसित छुट्टिनें पनि इच्छा गर्थें।
शेयर गर्नुहोस्
रोमी 9 NERVरोमी 9:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म चाहन सक्थेँ, मेरा भाइहरू, जो शरीरमा मेरा जातिका हुन्। उनीहरूका खातिर म श्रापित भई ख्रीष्टदेखि अलग होऊँ।
शेयर गर्नुहोस्
रोमी 9 NCV