रोमी 9:27 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 9:27 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलको बारेमा यशैया घोषणा गर्छन्, “इस्राएलका सन्तानको संख्या समुद्रको बालुवा जत्तिकै भए पनि, बाँकी रहेकाहरूको मात्र उद्धार हुनेछ।
शेयर गर्नुहोस्
रोमी 9 NNRVरोमी 9:27 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
अनि यशैया नाउँ गरेका अर्का अगमवक्ताले इस्राएलीहरूका बारेमा यसो भन्छन्, “इस्राएलका मानिस समुद्रका बालुवाजत्तिकै धेरै भए पनि तिनीहरूमा थोरै मात्र बचाइनेछन्
शेयर गर्नुहोस्
रोमी 9 सरल नेपालीरोमी 9:27 NERV (पवित्र बाइबल)
अनि इस्राएलको विषयमा यशैयाले भनेका छन्: “इस्राएलका मानिसहरू समुद्र किनारका बालुवाका कणहरू झैं अनगन्ती छन्। तर तिनमा थोरैको मात्र उद्धार हुनेछ।
शेयर गर्नुहोस्
रोमी 9 NERVरोमी 9:27 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका निम्ति यशैया रुन्छन्: “यद्यपि इस्राएलीहरूको संख्या समुद्रको किनारको बालुवासरी हुनेछ, तापनि थोरै मात्र बचाइनेछ।
शेयर गर्नुहोस्
रोमी 9 NCV