रोमी 9:25 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 9:25 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जस्तो होशेको पुस्तकमा पनि उहाँ भन्नुहुन्छ, “जुनहरू मेरा मानिसहरू थिएनन्, तिनीहरूलाई म ‘मेरा प्रजा’ तुल्याउनेछु। र जसलाई मैले प्रेम गरेको थिइनँ, त्यसलाई म ‘मेरो प्रिय’ भन्नेछु।”
शेयर गर्नुहोस्
रोमी 9 NNRVरोमी 9:25 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले भन्नुभएको कुरा होशे भन्ने अगमवक्ताले यसरी लेख्छन्– “तिनीहरू मेरा मानिस नभए पनि म तिनीहरूलाई मेरो प्रजा भनी बोलाउनेछु, मैले माया नगरेकोलाई ‘मेरो मायालु’ भनी डाक्नेछु।”
शेयर गर्नुहोस्
रोमी 9 सरल नेपालीरोमी 9:25 NERV (पवित्र बाइबल)
होशेको कितावमा धर्मशास्त्रले भन्दछ, “जो मानिसहरू मेरा होइनन्- म भन्नेछु ती मेरा मानिसहरू हुन्। अनि ती मानिसहरू जसलाई मैले प्रेम गरिनँ- म भन्नेछु तिनीहरूलाई प्रेम गर्छु।”
शेयर गर्नुहोस्
रोमी 9 NERVरोमी 9:25 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होशेको पुस्तकमा परमेश्वर घोषणा गर्नुहुन्छ: “तिनीहरूलाई म ‘मेरो प्रजा’ भन्नेछु; जो मेरा प्रजा होइनन्, र उनलाई म ‘मेरो प्रिय’ भनेर डाक्नेछु, जो मेरो प्रिय थिएन।”
शेयर गर्नुहोस्
रोमी 9 NCV