Skip to content
बाइबल एप लोगो

रोमी 9:24 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 9:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अर्थात्‌ हामी, जसलाई यहूदीहरूबाट मात्र होइन, तर अन्‍यजातिहरूबाट पनि उहाँले बोलाउनुभएको छ भने, के भयो त?

शेयर गर्नुहोस्
रोमी 9 NNRV

रोमी 9:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

किनभने उहाँले बोलाउनुभएका हामीहरू नै हौं। उहाँले इस्राएलीहरूलाई मात्र डाक्‍नुभएन तर अन्यजातिका मानिसहरूलाई पनि डाक्‍नुभयो।

शेयर गर्नुहोस्
रोमी 9 सरल नेपाली

रोमी 9:24 NERV (पवित्र बाइबल)

हामी तिनै मानिसहरू हौं। परमेश्वरले हामीलाई यहूदी र गैर-यहूदी दुवै सम्प्रदायबाट चुन्नु भएको छ।

शेयर गर्नुहोस्
रोमी 9 NERV

रोमी 9:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

हामीलाई पनि यहूदीहरूबाट मात्र नभई, गैरयहूदीहरूबाट पनि बोलाउनुभयो।

शेयर गर्नुहोस्
रोमी 9 NCV