रोमी 9:20
रोमी 9:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मानिस भएर परमेश्वरलाई जवाफ लाग्ने तिमी को हौ? के ढालेर बनाएको वस्तुले आफूलाई बनाउनेलाई “मलाई किन यस्तो बनाएको?” भन्छ र?
शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्रोमी 9:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर हे मानिस, परमेश्वरसँग प्रश्न गर्ने तिमी को हौ? “बनाइएको वस्तुले आफूलाई बनाउनेलाई नै ‘तपाईंले मलाई किन यस्तो बनाउनुभयो?’ ” भनेर भन्छ र?
शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्