रोमी 9:18
रोमी 9:18 पवित्र बाइबल (NERV)
यसैले, परमेश्वरले जसलाई चाहनु हुन्छ उसैमाथि कृपा दर्शाउनु हुन्छ। अनि परमेश्वरले जसलाई हठी बनाउनु चाहनु हुन्छ उसलाई हठी बनाउनु हुन्छ।
शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्रोमी 9:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण उहाँले इच्छा गर्नुभएकाहरूलाई उहाँले कृपा गर्नुहुन्छ, र उहाँले इच्छा गर्नुभएकाहरूको हृदयलाई उहाँले कठोर पार्नुहुन्छ।
शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्रोमी 9:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण परमेश्वरले जसलाई कृपा देखाउन चाहनुहुन्छ, उसैलाई कृपा गर्नुहुन्छ; अनि जसलाई कठोर पार्न चाहनुहुन्छ, उसलाई कठोर पार्नुहुन्छ।
शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्