रोमी 9:10 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 9:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यसो मात्र होइन, जब रिबेकाले एउटै पुरुष हाम्रा पुर्खा इसहाकबाट गर्भधारण गरिन्
शेयर गर्नुहोस्
रोमी 9 NNRVरोमी 9:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यति मात्र होइन, रिबेकाले पनि हाम्रा पुर्खा इसहाकबाटै जुम्ल्याहा छोराहरू जन्माइन्।
शेयर गर्नुहोस्
रोमी 9 सरल नेपालीरोमी 9:10 NERV (पवित्र बाइबल)
अनि यति मात्र होइन। रिबेकाको पनि छोराहरू थिए। अनि ती छोराहरूका एउटै पिता थिए। उनी हाम्रा पिता पूर्खा इसहाक थिए।
शेयर गर्नुहोस्
रोमी 9 NERVरोमी 9:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यति मात्र होइन, त्यही समयमा रिबेकाले हाम्रा पुर्खा इसहाकद्वारा सन्तान गर्भधारण गरेकी थिइन्।
शेयर गर्नुहोस्
रोमी 9 NCV