रोमी 8:6
रोमी 8:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्रोमी 8:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि शारीरिक स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्रोमी 8:6 पवित्र बाइबल (NERV)
यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियंत्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्