रोमी 8:5
रोमी 8:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शारीरिक स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्रोमी 8:5 पवित्र बाइबल (NERV)
जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सोंच्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्रोमी 8:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने पापमय स्वभावअनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्रोमी 8:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शारीरिक स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्