रोमी 8:37
रोमी 8:37 पवित्र बाइबल (NERV)
तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्रोमी 8:37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढ़ी छौं।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्रोमी 8:37 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
होइन यी सबै कुराहरूमा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूले भन्दा पनि अझ बढी विजय पाएका छौँ।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्